मेचीनगर, ४ जेठ । मेचीनगरमा लैङ्गीक हिंसा अन्त्य गर्न नगरपालिकाले यहाँका सामाजिक संघ–संस्थाहरुसँग हातेमालो गरेरअघि बढिरहेको छ । मेचीनगर नगरपालिका र यहाँका सामाजिक संघ–संस्थाहरु महिलामाथि हुने जुन सुकै प्रकारका लैङ्गीक
बिर्तामोड । राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगरको प्रथम अधिवेशनमा विवाद भएपछि प्रतिनिधि छनौट प्रक्रिया स्थगित भएको छ । विवादका कारण जिल्ला, प्रदेश र केन्द्रीय प्रतिनिधि छनौट स्थगित भएको निवर्तमान नगर सभापति
धुलाबारी, २४ बैशाख । मेचीनगरमा औषधि पसलको अनुगमन गर्दा दुई वटालाई जरिवाना र चार वटालाई सात दिनभित्र कार्यालयमा आउन निर्देशन गरिएको छ । आज दिउँसो मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाको सहकार्यमा
काँकरभिट्टा। मेचीनगर–७, जोरसिमलमा सशस्त्र प्रहरीले चेकजाँचका क्रममा १४ लाख ९९ हजार ७ सय अवैध भारतीय रुपैयाँसहित मोरङ उर्लाबारीका एक व्यक्तिलाई पक्राउ गरेको छ। झापाको काँकडभिट्टाबाट विराटनगरतर्फ जाँदै गरेको बसमा आज
झापा, २३ वैशाखः ओझेलमा परेकी ऐतिहासिक पात्र निलसरी मेचेको सम्झनामा मेचे समुदायको भाषा, संस्कृति, साहित्य र कलाको जगेर्ना गर्ने उद्देश्यले मेचीनगरमा ‘निलसरी महोत्सव’ सुरु भएको छ । निलसरी इतिहासको चर्चित
काँकरभिट्टा, २२ बैशाख । काँकरभिट्टाका सार्वजनिक जग्गाहरुको विषयमा बसेको सर्वदलीय छलफलले समस्या समाधानका लागि एकमत भएर अघि बढ्ने निर्णय गरेको छ । सोमबार मेचीनगर नगरपालिकाले आयोजना गरेको राजनीतिक दलहरुसँगको सर्वदलीय
मेचीनगर, २० बैशाख । मेचीनगर नगरपालिकाले लागूऔषध तथा सुर्तिजन्य पदार्थ नियन्त्रण गर्न सरोकारवालाहरुसँग छलफल चलाएको छ । नगरपालिकाले रणनीतिक कार्य योजना निर्माणका लागि पहिलो चरणको लागूऔषध तथा सुर्तिजन्य पदार्थ नियन्त्रण
मेचीनगर । संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बजेट बक्तव्यमा एउटा निर्वाचन क्षेत्र, एउटा रणनीतिक सडकलाई निरन्तरता दिइने बताएका छन् । विहीबार धुलाबारीको राधास्वामीदेखि स्याङ्लेटार सम्मको अधुरो
झापा, १३ वैशाख – मेचीनगर नगरपालिकाले स्थानीय बजार र सहकारीको अनुगमन तीव्र बनाएको छ । अनुगमनका क्रममा त्रुटी भेटिएका व्यवसायीलाई जरिवाना र सहकारीलाई सचेत गराइएको छ । नगरकी उपप्रमुख मीना