लक्ष्मी उप्रेती मेचीनगर । अहिले गाउँघरमा कहि कतै सर्प देखिहाले सबैभन्दा पहिला प्रल्हाद (मुन्ना) कार्कीको खोजी हुन्छ । शुरुमा सर्प फेला पर्यो भने वा अधिकांश मानिसले सर्प देख्यो कि मार्न खोज्ने गर्थे । तर, पछिल्लो समय मानिसलाई सर्प मार्नुभन्दा पनि उद्धार गर्नुपर्छ भन्ने सोच आएको छ । त्यसकारण सर्प देख्ने वित्तिकै सर्प उद्धारकर्ताको खोजी हुने…