लक्ष्मी उप्रेती मेचीनगर । भारतबाट एक सय रुपैयाँभन्दा बढी मूल्यमा खरिद गरिएका सामानमा भन्सार महसुल अनिवार्य गर्न थालेपछि देशका विभिन्न सीमावर्ती नाकामा तनाव बढेको छ । भन्सार महसुल ऐन, २०८१ को दफा १३ को उपदफा (३) को अधिकार प्रयोग गरी सरकारले गत जेठ १५ गतेदेखि नै यात्रुका लागि यो नियम लागू गरेको भए पनि कार्यान्वयनमा भने…