बैशाख २१, २०८१ शुक्रबार

राजनीतिक

सरकारले वित्तीय संकट निम्त्यायो : एमाले

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले सरकारको गैरजिम्मेवार व्यवहारका कारण वित्तीय संकटको परिस्थिति सिर्जना भएको जनाएको छ । बजेट पारित गर्नतिर नभई सरकार सत्ता स्वार्थमा अल्मलिँदा सरकारी खर्च व्यवस्थापनमा


विकासका लागि एमाले नै चाहिन्छ : अध्यक्ष ओली

बुटवल । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) सरकारमा हुँदा विकास निर्माणका गतिविधि तिब्रगतिमा अगाडि बढेको दाबी गर्नुभएको छ । नेकपा (एमाले) रुपन्देहीले आज बुटवलमा आयोजना


निजामती कर्मचारी सङ्गठनको राष्ट्रिय भेला हुँदै

काठमाडौं । निजामती कर्मचारीका हकहित र समसामयिक सवालमा छलफल गर्न नेपाल निजामती कर्मचारी सङ्गठनले आगामी असोज २ गते काठमाडौँमा राष्ट्रिय भेलाको गर्ने भएको छ । नेकपा (एमाले) निकट मानिने उक्त


झापाका हिरा थापा : विवाहकै कारण विस्थापित देखि प्रदेशको मन्त्रीसम्म

बिर्तामोड । झापा क्षेत्र नं.४ बाट निर्वाचित प्रदेश सांसद् हिरा थापा प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका छन् । उनलाई प्रदेश १ का मुख्यमन्त्री भीम


झापाका थापा मन्त्री बने, प्रदेश १ का नवनियुक्त मन्त्रीद्वारा सपथग्रहण

विराटनगर– प्रदेश १ का नवनियुक्त पाँच मन्त्रीले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । मुख्यमन्त्री भीम आचार्यले बुधबार पाँच जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो । पाँचै मन्त्रीले सपथ


‘देश बजेटविहीन हुनुमा सरकार स्वयम् जिम्मेवार’

काठमाण्डाै – राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. पुष्पराज कँडेलले देश बजेटविहीन हुनुमा सरकार स्वयम् जिम्मेवार रहेको बताउनुभएको छ । विभिन्न राजनीतिक खिचातानी लगायत कारणले देशले बजेट शून्यताको स्थिति (बजेट हाेलिडे) सामना


काँग्रेस वडा अधिवेशन : एक लाखभन्दा बढी प्रतिनिधि चयन हुँदै

काठमाडौँ । देशभरका सबै वडामा नेपाली काँग्रेसको अधिवेशन प्रक्रिया पूरा हुँदा एक लाख १० हजारभन्दा बढी क्षेत्रीय प्रतिनिधि चयन हुने भएका छन् । काँग्रेसको केन्द्रीय निर्वाचन समितिले कुल छ हजार


अनेरास्ववियु क्रान्तिकारी झापाको अध्यक्षमा धमला

बिर्तामोड । माओवादीको विधार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को झापा जिल्ला अध्यक्षमा रन्जन धमला निर्वाचित भएका छन् । बिर्तामोडमा सम्पन्न १७ औं सम्मेलनबाट धमलाको अध्यक्षतामा ६१


प्रचण्ड आगो होइनन्, आगो त जनता हुन् : खरेल

बिर्तामोड । नेकपा एमालेका पोलिटव्यूरो सदस्य अग्नी खरेलले गरिवलाई थिच्ने र शोषण गर्ने काम बन्द गर्न आग्रह गरेका छन् । उनले कांग्रेस नेतृत्वको गठबन्धन सरकार बनेपछि गरिवलाई थिच्ने र शोषण


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]