बैशाख २०, २०८१ बिहीबार

राजनीतिक

आज मन्त्रिपरिषद्ले पूर्णता पाउँदै

काठमाडौं । सत्ता साझेदार दलहरबीच मन्त्रालयको भागबण्डा मिलेसँगै प्रधानमन्त्री पुष्पकमाल दाहाल प्रचण्डले आज मन्त्रिपरिषदलाई पूर्णता दिँदैछन् । सोमबार बसेको सत्ता साझेदार दलले मन्त्रालयको भागबण्डा मिलाएको थियो । भागबण्डा टुंगिएसँगै आज


सरकारमा जान लोसपा तयार

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सरकारमा जाने भएको छ । लोसपा पनि एक मन्त्रालय लिएर सरकारमा जान तयार भएको हो । लोसपाले २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई


को बस्ला सभामुखको कुर्सीमा ?

काठमाडौं । संघीय संसद्को सभामुख पदको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेबाट उम्मेदवार को बन्ने भन्ने चासो बढेको छ । सत्ता भागबण्डामा एमालेले सभामुख पाउने भएकोले सभामुख पदले एमालेका कुन नेतालाई


सुदूरपश्चिम प्रदेशमा सभामुख छान्न सकेनन् दलहरूले

धनगढी । सुदूरपश्चिम प्रदेशमा सभामुख छान्न सोमबारका लागि बोलाइएको प्रदेश सभा बैठक स्थगित भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकले पोखरामा जहाज दुर्घटनामा परेको शोक आज मनाउने घोषणा भएकोले


स्ववियुको मुख्य एजेण्डा शैक्षिक सुधार : खतिवडा

त्रिविले स्ववियु निर्वाचनको तयारीका लागि क्याम्पसहरुलाई निर्देशन दिइसकको छ । ०७९ चैत ५ गतेका लागि निर्वाचनको मिति तोकिएको छ । लामो समयदेखि स्ववियु निर्वाचन नहुँदा विधार्थी नेतृत्व चयन हुन सकेको


प्रदेश १ को उपसभामुखमा एमालेकी सांसद सिर्जना दनुवार निर्वाचित

विराटनगर । प्रदेश नं १ को प्रदेश सभाको उपसभामुखमा एमाले सांसद सिर्जना दनुवार निर्वाचित भएकी छन् । शनिबार प्रदेशसभाको बैठकबाट उनी निर्वाचित भएकी हुन् । सभामुखमा माओवादी केन्द्रका उम्मेदवार बाबुराम


प्रदेश १ को उपसभामुख निर्वाचन आज

विराटनगर । प्रदेश नं १ प्रदेशसभाको उपसभामुखको निर्वाचन आज हुने भएको छ । प्रदेशसभाको उपसभामुखका लागि नेपाली कांग्रेसका तर्फबाट लिलाकुमारी राई र नेकपा (एमाले)की सिर्जना दुनुवारको उम्मेवारी रहेको प्रदेश सचिवालयका


प्रधानमन्त्री दाहाल र अध्यक्ष ओली परामर्शमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटमा सरकार विस्तार, सभामुखको निर्वाचनलगायत विषयमा


प्रदेश-१ का मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाउनुभएको छ । प्रदेश सभामा शुक्रबार भएको मतदानमा प्रस्तावको पक्षमा ५९, विपक्षमा ३२ मत परेको थियो । प्रदेश १


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]