बैशाख २४, २०८१ सोमबार

बिर्तामोड

बिर्तामोड खानेपानीको निर्वाचन : स्वतन्त्र प्रगतिशील प्यानलको उम्मेदवारी घोषणा

बिर्तामोड । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनका लागि स्वतन्त्र प्रगतिशील प्यानलले उम्मेदवार घोषणा गरेको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको स्वतन्त्र


प्रथम कर्पाेरेड सुपर सिक्स क्रिकेट : पहिलो इनिङको खेलहरु सम्पन्न

बिर्तामोड । बिर्तामोड नगर खेलकुद बिकास समितिको आयोजनामा शनिबारदेखि शुरु भएको प्रथम कर्पाेरेड सुपर सिक्स क्रिकेट प्रतियोगितामा ४ वटा खेल सम्पन्न भएका छन् । पहिलो इनिङ सम्पन्न भएका २ वटा


बिर्तामोडको बुधबारे हटिया २४ घण्टाभित्र खाली गर्न माइकिङ

बिर्तामोड । बिर्तामोड नगरपालिकाले बुधबारे हटिया खाली गराउन माइकिङ शुरु गरेको छ । आज साँझबाट नगरपालिकाले बुधबारे हटियाको घर, टहरा खाली गर्न माइकिङ थालेको हो । अहिले नगर प्रहरीले माइकिङ


बिर्तामोड १० मा कुष्ठरोगीको संख्या धेरै

बिर्तामोड । बिर्तामोड नगरपालिका क्षेत्रभित्र कुष्ठरोगीको संख्या २९ पुगेको छ । नगरपालिकाको स्वास्थ्य शाखाले आज बिर्तामोडमा आयोजना गरेको कुष्ठरोग घरदैलो खोजपड्ताल कार्यक्रम अन्तर्गत सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रममा यस्तो जनाइएको हो


ठेकेदारको कारण बिर्तामोड–भद्रपुर सडकमा यात्रुलाई सास्ती

बिर्तामोड । जिम्मेवारी लिएको ठेकेदारले समयमै काम पूरा नगर्दा बिर्तामोड–भद्रपुर सडकखण्डमा यात्रुहरुले सास्ती बेहोरिरहेका छन् । बेलैमा काम नगरेर बर्खा शुरु हुनै लाग्दा ठेकेदारले निर्माणको काम थालेपछि सडक हिलाम्मे भएर


जनमोर्चाको ‘अमेरिकी साम्राज्यबाद बिरुद्ध मेची महाकाली अभियान’ आजवाट सुरु

काठमाडौं । राष्ट्रिय जनमोर्चाले ‘अमेरिकी साम्राज्यवादका विरुद्ध मेची–महाकाली अभियान’ आजवाट सुरु गर्दैछ । पुर्व निर्धारित कार्यक्रम अनुसार जेठ १– १५ गतेसम्म सम्म सञ्चालन हुने सो अभियानको आज दुई स्थानमा उदघाटन


बिर्तामोडमा भत्काइयो सामुदायिक प्रहरीको जग्गामा बनाइएको पाउरोटी उधोग

बिर्तामोड । झापाको बिर्तामोड–४ मा एक पाउरोटी उधोग सञ्चालकले प्रहरी सेवा केन्द्रको जग्गामा संरचना निर्माण गरेपछि अदालतको आदेश बमोजिम भत्काइएको छ । आज प्रहरी, जनप्रतिनिधि र प्रहरी सेवा केन्द्रको अगुवाईमो


एमालेले जेठदेखि चैतसम्म कार्यक्रम सञ्चालन गर्ने

बिर्तामोड । नेकपा (एमाले) एक वर्षको कार्ययोजना बनाई कार्यक्रम सञ्चालन गर्ने भएको छ । ललितपुरस्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले मिसन ग्रासरुट अभियानबाट प्राप्त


जातीय विभेदको प्रकृति फेरियो : दलित आयोग अध्यक्ष

विभेदविरुद्ध महाकाली-मेची साइकल यात्रा बिर्तामोड । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले नेपाली समाजमा जातीय विभेदको अवस्था अझै कहालीलाग्दो रहेको बताएका छन् । केहि सुगम ठाउँलाई मात्रै हेरेर जातपातमा विभेद


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]