भद्रपुर – कृषि सामग्री कम्पनी लिमिटेड बिर्तामोड शाखाले चालु आर्थिक वर्ष २०८१ – ८२ को हालसम्ममा २० हजार चार सय ४९ दशमलव २० मेट्रिक टन रसायनिक मल बिक्री वितरण गरेको
बनियानी – झापामा कोभिडविरुद्धको १५ हजार मात्रा खोप आएको छ । नयाँ खोप तालिकासहित जिल्लामा कोभिडविरुद्धको १५ हजार मात्रा फाइजर खोप आएको स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाराकोटीले जानकारी दिनुभयो ।
काठमाडौँ, १७ असारः प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती सेवा विधेयकमा केही प्रावधान परिवर्तन भएको भन्ने सम्बन्धमा उठेका विषय छानबिन गर्न सभामुख देवराज घिमिरे समक्ष आग्रह
बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका वडा नम्बर २ स्थित चैतुबारीदेखि पश्चिमतर्फ कनकाई नगरपालिका वडा नम्बर ९ जोड्ने पञ्चरत्न मार्गको ७ सय मिटर खण्डमा कालोपत्रे गरिएको छ। संघीय सरकारको रु। १
बिर्तामोड । बिर्तामोड नगरपालिकाको दोस्रो नगर सभाको सातौँ अधिवेशनको दोस्रो बैठक सफलतापूर्वक सम्पन्न भएको छ । बैठकले आगामी आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रम र बजेटसहित विभिन्न महत्वपूर्ण प्रतिवेदनहरू
बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले हराएका २७ थान मोवाइल फेला पारेर निवेदकहरुलाई बुझाएको छ । विभिन्न स्थानबाट हराएका मोवाइलहरुको खोजतलास गरी मोवाइल धनीलाई बुझाइएको इप्रका अनारमनीले जनाएको छ ।
झापा । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोडले विरामी शेयर सदस्यको कर्जा मिनाह गरेको छ । ब्रेन स्ट्रोकका कारण प्यारालाईसेस भएको हुँदा सिम्रिकले सेवा केन्द्र चारआलीको शेयर सदस्य
बिर्तामोड । झापाका अधिकांश पालिकाहरुमा नेकपा एमालेले धान दिवस मनाएको छ । राष्ट्रिय धान दिवसको अवसरमा जिल्लाधर पार्टी कमिटी, जनसंगठनहरुले सामुहिक रुपमा धान दिवस मनाएका हुन् । अखिल नेपाल किसान
बिर्तामोड । झापाली पत्रकारहरुलाई पत्रकार आचारसंहिताको पालना गर्दै मर्यादित र जिम्मेवार पत्रकारको भूमिका निर्वाह गर्न सूझाव दिइएको छ । आज नेपाल पत्रकार महासंघ झापाले आयोजना गरेको पत्रकार आचारसंहिता जागरण र