भद्रपुर (झापा), २८ असार : झापालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ आज आयोजित
विराटनगर, २८ असार : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले किसानलाई दूधको रकम उपलब्ध गराउन पहल थाल्नुभएको छ । विराटनगर दुग्ध वितरण आयोजनाले कोशी प्रदेशका आठ जिल्लाका किसानलाई लामो समयदेखि दूधको
झापामा अनुचित लेनदेनका ८३ उजुरी भद्रपुर – जिल्लामा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगद्वारा निवेदन माग भएपछि ८३ उजुरी दर्ता भएका छन् । जिल्ला प्रशासन कार्यालयमा उक्त उजुरी दर्ता भएका
विराटनगर – तस्करसँग मिलेको आरोपमा सशस्त्र प्रहरी बलको मुख्यालय तानिएका मोरङका प्रमुख एसपी विश्व खड्कामाथि छानबिन शुरू भएको छ । तस्करीमा संलग्न भएको शंका पाएपछि केही दिनअघि मात्रै खड्कालाई काठमाडौँ तानिएको
बिर्तामोड । नेपाली युवा उद्यमी मञ्च झापाले बिर्तामोडका युवा व्यवसायी राजु ढकाललाई सम्मान गरेको छ । बुधबार मेचीनगरस्थित होटल मेची क्राउनमा आयोजित युवा मञ्चको प्रथम साधारणसभामा व्यवसायी ढकाललाई सम्मान गरिएको
बिर्तामोड । नेपाली युवा उद्यमी मञ्च (एन.वाई.ई.एफ) झापाको पहिलो साधारणसभाबाट अध्यक्षमा डा. रुपेशजंग बेलबासे सर्वसम्मत भएका छन् । बुधबार साँझ होटल मेची क्राउनमा भएको साधारणसभाले दोस्रो कार्याकालका लागि डा. बेलबासेको
गगन ढकाल झापा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगु रोगको सङ्क्रमण ७३ जिल्लामा फैलिएको जनाएको छ । दैनिक पानी परिरहेकाले डेंगुको सङ्क्रमण निरन्तर बढिरहेको छ
काठमाडौँ, २६ असार – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३ दशमलव २५ अङ्कले बढेको छ । आज नेप्से परिसूचक एक दशमलव ०८ प्रतिशतले बढेर दुई हजार एक सय ७५ दशमलव
बिर्तामोड, २६ असार – बिर्तामोडमा अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रम सञ्चालनका लागि बिर्तामोड नगरपालिका र करुणा फाउण्डेसनविच मंगलबार सम्झौता भएको हो। सम्झौतामा बिर्तामोड नगर