बिर्तामोड । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले अर्जुनधारा जलेश्वर धामको दर्शन गरेका छन् । झापाको अर्जुनधारा नगरपालिका–७ स्थित धाममा साउने सोमवारको अवसर पारेर मुख्यमन्त्री कार्कीले दर्शन गर्नुका साथै श्रावणी पर्वको अवलोलन गरेका हुन् । मुख्यमन्त्री कार्कीसँगै प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा उर्जा मन्त्री एकराज कार्की, प्रदेश सभा सदस्यद्वय तिलचन पाठक र सुशिला भट्टराई कार्की,…