असार २, २०८१ शनिबार

अर्जुनधारा

किराया अर्जुनधाराको साधारणसभामा सम्मान

शनिश्चरे । किराँत राई यायोक्खा अर्जुनधारा नगरसमितिको २८ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । यायोक्खाद्वारा अर्जुनधारा नगरपालिका – ९ स्थित यलम्बर भवनमा आइतबार आयोजित साधारणसभाले सदस्यता खारेज सम्बन्धी, नवीकरण,


बाह्रदशी पुलको पुनः निर्माण जारी

शनिश्चरे । अर्जुनधारा नगरपालिका ७ र ८ को सिमानामा पर्ने बाह्रदशी पुल पुनः निर्माण कार्य तीव्र रुपमा भइरहेको छ । प्रसिद्ध अर्जुनधारा जलेश्वरधाम जाने मार्ग अवस्थित पुरानो पुल जिर्ण अवस्थामा


जुकेखाडी सामुदायिक वनको निर्वाचन सम्पन्न, २९९२ मत खस्यो

शनिश्चरे । अर्जुनधारा नगरपालिकास्थित जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । उपभोक्ता समूहको कार्यालय परिसरमा सोमवार बिहान ८ बजेदेखि मतदान शुरु भई साँझ ५ बजे


औषधिजन्य खाद्य जडिबुटी बिक्री केन्द्रको समुद्घाटन

शनिश्चरे । अर्जुनधारा नगरपालिका – ८ शनिश्चरे बजारस्थित सामुदायिक भवनमा एक दिवसीय स्वास्थ्य सचेतना मुलक तथा औषधिजन्य खाद्य जडिबुटी बिक्री केन्द्र (डिलर) समुदघाटन कार्यक्रम आइतबार सम्पन्न भएको छ । आरोग्य


अर्जुनधारा जलेश्वरधाममा भक्तजनहरुको उल्लेखनीय उपस्थिति

शनिश्चरे । अर्जुनधारा जलेश्वरधाममा महाशिवरात्री पर्वका दिन भक्तजनहरुको उल्लेखनीय उपस्थिति जनाएका छन् । त्यसै अवसरमा धाम समितिले २३ गतेदेखि आयोजना गरेको महाशिवरात्री पर्व त्रिदिवसीय अष्टसिद्धि रुद्र महायज्ञ आज समापन गरिएको


दहिझोडा सामुदायिक वन उपभोक्ता समूहको २७ औं बार्षिक साधारणसभा

शनिश्चरे । अर्जुनधारा नगरपालिका – ४ स्थित दहिझोडा सामुदायिक वन उपभोक्ता समूहको २७ औं बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवं अर्जुनधारा नगरपालिकाकी उपमेयर खड्गमाया पराजुलीले


केपी ओली कप : अर्जुनधारामा वडास्तरीय फुटसल, ८ नं. विजयी

बिर्तामोड । केपी ओली कप २०८० को पूर्वसन्ध्यामा भएको अर्जुनधारा वडा स्तरीय फुटसलमा वडा नं. ८ विजयी भएको छ । आज भएको फुटसल प्रतियोगिताको फाइनलमा वडा नं. ७ र ८


अर्जुनधारालाई १४ औं राष्ट्रपति रनिङ शिल्ड झापा जिल्लास्तरीय प्रतियोगिताको उपाधि

भद्रपुर – १४ औँ राष्ट्रपति रनिङ शिल्ड झापा जिल्लास्तरीय प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । अर्जुनधारा लगातार दोस्रोपटक च्याम्पियन बन्न सफल भएको छ । अर्जुनधाराले १६ स्वर्ण, १५ रजत


नवदुर्गाको ४० औं बार्षिकोत्सव सम्पन्न

शनिश्चरे । अर्जुनधारा नगरपालिका – ४ रातेखालस्थित नवदुर्गा आधारभूत विद्यालयको ४० औं बार्षिकोत्सव विविध कार्यक्रमसाथ सोमबार सम्पन्न भएको छ । अर्जुनधारा नगरपालिकाका मेयर गोम्देनले बार्षिकोत्सव समारोहको उद्घाटन गरेका हुन् ।


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]