प्यारालाइसिसबाट थलिएका दर्जीलाई इजरायली झापाली समाजको सहयोग

अर्जुनधारा । प्यारालाइसिस (पक्षघात) का कारण लामो समयदेखि ओछ्यान परेका अर्जुनधारा–५ कञ्चनवारी निवासी नबु लावर दर्जीलाई इजरायली झापाली समाजले आर्थिक सहयोग प्रदान गरेको छ । वैदेशिक रोजगारीको सिलसिलामा इजरायलमा रहेका झापालीहरूको साझा संस्था ‘इजरायली झापाली समाज’ ले दर्जीको उपचार र जीविकोपार्जनका लागि ३१ हजार १०५ रुपैयाँ सहयोग उपलब्ध गराएको हो । आर्थिक अवस्था अत्यन्तै कमजोर…