साधुटारमा तीन दिने अन्तर्राष्ट्रिय साहित्यिक पर्यटन महोत्सव हुने

बिर्तामोड। झापाको अर्जुनधारा नगरपालिका–१ स्थित श्री शङ्कराचार्यपीठ साधुटारमा तीन दिने अन्तर्राष्ट्रिय साहित्यिक पर्यटन महोत्सव आयोजना हुने भएको छ। फागुन २८ देखि ३० गतेसम्म महोत्सव सञ्चालन गरिने आयोजकले जनाएको छ। कोशी प्रदेश पर्यटन वर्ष २०८२ लाई लक्षित गर्दै पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशको संरक्षकत्वमा तथा नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल पर्यटन बोर्डको सहकार्यमा महोत्सव…