विल्डकनको पेवर्स कैलालीसम्म निर्यात

बिर्तामोड । सडक निर्माणमा अधिकतम रुचाइएको बिल्डकनका उत्पादनहरु पश्चिम नेपालसम्म माग हुन थालेको छ । झापाको अर्जुनधारामा रहेको विल्डकन इन्डष्ट्रिजद्वारा उत्पादित पेवर्स पश्चिममा कैलालीसम्म माग हुन थालेको सञ्चालक प्रदिप अग्रवालले जानकारी दिए । एक वर्षदेखि कैलालीसम्म निर्यात भइरहेको छ । कोशी प्रदेश र मधेश प्रदेशमा आफ्नो उत्पादन पुराइरहेको विल्डकनले पश्चिम नेपालका जिल्लाहरुमा समेत माग हुन…