असार २, २०८१ शनिबार

अर्जुनधारा

खप्तडी बुढाथोकी क्षेत्री सेवा समाजद्वारा श्रद्धाञ्जली अर्पण

शनिश्चरे । खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज जिल्ला कार्य समिति झापाले नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री स्वर्गीय केशबकुमार बुढाथोकीको दशौं पुण्य तिथिको अवसरमा बुधबार श्रद्धाञ्जली सभा सम्पन्न गरेको


नवयुवा क्लबको आयोजनामा सात दिवसीय योग शिविर

शनिश्चरे । अर्जुनधारा नगरपालिका –७ एकता चोक मिलडाँडास्थित सामुदायिक भवनमा ७ दिवसीय वृहत योग शिविर बुधबारदेखि सुरु गरिएको छ । ‘गरौं योग, बनौं निरोग’ भन्ने मुल नाराका साथ स्थानीय नवयुवा


बालकल्याणका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण

बिर्तामोड । अर्जुनधारा – ६ मा रहेको बालकल्याण प्राविमा आज शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ । सरस्वती पुजाको अवसर पारेर शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको हो ।


एक विद्यार्थीको अभिभावकत्व ग्रहण

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका– ४ मा रहेको कञ्चनजङ्गा अंग्रेजी माध्यमिक विद्यालयले एक जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको छ । अर्जुनधारा नगरपालिकाको साधुटारमा रहेको शङ्कराचार्यपीठ संस्कृत पाठशालाले सुरु गरेको ‘एक


अर्जुनधारा माविको वार्षिकोत्सवमा विविध कार्यक्रम

इन्द्रकुमार राई शनिश्चरे । अर्जुनधारा नगरपालिका –४ भाङबारीस्थित अर्जुुनधारा माध्यमिक विद्यालयले ६४ औं बार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ बिहीवार सम्पन्न गरेको छ । वार्षिक उत्सव समारोहका प्रमुख अतिथि


कांग्रेस नेता केशवकुमार बुढाथोकीको निधन

बिर्तामोड । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन भएको छ । झापाको अर्जुनधारा निवासी बुढाथोकी प्रोस्टेट क्यान्सर रोगबाट पीडित थिए । उनको उपचारको क्रममा सोमबार राति निधन भएको


सहयोगी मनले बाढ्यो अर्जुनधारामा न्यानो कपडा

इन्द्रकुमार राई शनिश्चरे । सहयोगी मनहरु नेपाल दमकले आज अर्जुनधारा नगरपालिका – ८ स्थित तुतबारी टोलका अति विपन्न वर्गलाई जाडोमा ओढ्ने न्यानो कपडा एक कार्यक्रमबीच वितरण गरेको छ । हर


अर्जुनधाराका मेयर गोम्देन कोरियाको कृषि तथा पशुपालन क्षेत्रको अवलोकनमा

बिर्तामोड । दक्षिण कोरिया भ्रमणमा रहेका झापा अर्जुनधाराका मेयर बलदेवसिंह गोम्देनले आज टमाटर उत्पादन क्षेत्रको अवलोकन गरेका छन् । अर्जुनधाराका प्रेस संयोजक नन्दलाल खतिवडाले टमाटर उत्पादनको क्षेत्रमा अवलोकन गरिएको जानकारी


राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि शनिश्चरे माविलाई

इन्द्रकुमार राई शनिश्चरे । अन्तर माध्यमिक विद्यालय अर्जुनधारा नगर स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि शनिश्चरे माध्यमिक विद्यालयले हात पारेको छ । विद्यालयले विभिन्न विधाका खेलहरुमा १५ स्वर्ण


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]