जंगलको खाली जमिनमा जडिबुटी खेती गरेर आम्दानी वृद्धि गर्न सुझाव

शनिश्चरे । अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले ज -जस्ले जे ,जे भत्काए पनि बनाउने हाम्रो ( आफूहरुको ) नैतिक जिम्मेवारी रहेको बताएका छन् । वडा नम्बर - ३ स्थित जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहले सोमबार आयोजना गरेको ३० औं बार्षिक साधारणसभा तथा उपभोक्ता भेलामा प्रमुख अतिथिका रुपमा कार्यक्रम उद्घाटन गर्दै गोम्देनले यस्तो बताएका हुन् ।उनले…