बैशाख १३, २०८१ बिहीबार

कचनकवल

बरदान बन्यो पालिकाले सञ्चालन गरेको सर्पदंश उपचार केन्द्र

झापा । दक्षिण झापाको कचनकवल गाउँपालिकाले गत वर्षदेखि सञ्चालन गरेको सर्पदंश उपचार केन्द्र स्थानीयवासीका लागि अकाल मृत्युबाट बचाउन वरदान साबित भएको छ । गोमन, करेत लगायतका अति विषालु सर्पले डसेमा


राप्रपाले गुमायो कचनकवल : अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमालेका उम्मेद्वार निर्वाचित

बिर्तामोड । अघिल्लो स्थानीय चुनावमा राप्रपाले बहुमत जितेको कचनकवल गाउँपालिकामा कांग्रेसका अध्यक्षका उम्मेद्वार कालेन्द्र राजवंशी निर्वाचित भएका छन् । उपाध्यक्षमा एमालेका उम्मेद्वार नवराज भट्टराई निर्वाचित भए । सो गाउँपालिकामा कांग्रेस–एमालेले


कचनकवल २ मा एमाले बिजयी

बिर्तामोड । झापाको कचनकवल गाउँपालिकामा २ को वडाध्यक्ष एमालेले जितेको छ । नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार लेखनाथ खत्रीले ७ सय ८० मत ल्याएर जितेका हुन् । उनले राप्रपाका हरिनारायण चौहानलाई


राप्रपाको गढ कचनकवलमा कांग्रेस–एमालेको अग्रता

बिर्तामोड । झापामा राप्रपाको मुख्य गढ मानिएको कचनकवल प्रारम्भिक मतपरिणामले कमजोर देखाएको छ । शुरुआतदेखि कचनकवलमा राप्रपा कांग्रेसभन्दा पछाडि छ । यसअघि राप्रपाले सो गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित बहुमत जितेको थियो


कचनकवल १ मा काँग्रेसको प्यानल नै निर्वाचित

झापा । कचनकवल गाउँपालिका- १ मा नेपाली काँग्रेसका वडा अध्यक्षसहित प्यानल नै निर्वाचित भएका छन् । कचनकवल १ मा राप्रपाका उम्मेदवारलाई पछि पार्दै काँग्रेसका महावीर लिम्बु ३३२ मतान्तरले निर्वाचित भएका हुन् ।


झापाका १३ विद्यालयमा संरचना निर्माण

झापा – नारी कल्याण समाज अर्जुनधाराले झापाका दुई पालिकाका १३ विद्यालयमा विभिन्न संरचना निर्माण गरेको छ । समाजले कचनकवल गाउँपालिकाका नौ र झापा गाउँपालिकाका चार सामुदायिक विद्यालयमा रु एक करोड


बिएण्डसीद्वारा कचनकवलका १ हजार नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा

बिर्तामोड । बिएण्डसी अस्पताल बिर्तामोडले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत दक्षिण झापाका विपन्न परिवारलाई स्वास्थ्य बीमा गरिदिएको छ । शनिवार अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले कचनकवलमा पुगेर बीमा कार्ड वितरण गरेका


यस वर्ष किच्चकवध मेला नलाग्ने

झापा – धार्मिक पर्यटकीय क्षेत्र किच्चकवधमा कोभिड–१९ का कारण यस वर्ष पनि मेला नलाग्ने भएको छ । परापूर्वकालदेखि स्वस्थानी व्रत समाप्ति पूर्णिमाको दिन लाग्दै आएको भव्य मेला विगत दुई वर्षदेखि


प्रधानमन्त्री कृषि परियोजनाले फेरियो कचनकबल : गाउँभरि यन्त्रै यन्त्र

झापा – हरेक बिहान कनहैयालाल गणेश धान रोपाइँका लागि मध्यमाघको ठिही छिचोल्दै जोत्ने विद्युतीय मेसिन पावर टिलर लिएर खेतमा पुग्नुहुन्छ । घमाइलो भएपछि सौर्य विद्युत्बाट चल्ने सिँञ्चाइ पम्पको स्वीच ‘अन’


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]