श्रावण ६, २०८१ आईतबार

बाह्रदशी

बाह्रदशीको सय दिन : स्वास्थ्य र शिक्षा प्राथमिकतामा

बाह्रदशी । झापाको बाह्रदशी गाउँपालिकाका जनप्रतिनिधिले सपथ ग्रहण गरेर कार्यभार सम्हालेको आज एक सय दिन पुरा भएको छ । गाउँपालिकाका अध्यक्ष देवेन्द्र चम्लागाईले अध्यक्षको जिम्मेवारी पाएपछि जनताको सेवामा क्रियाशिल भएको


बाह्रदशी पूर्णखोप सुनिश्चित पालिका

बाह्रदशी – बाह्रदशी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता भएको गाउँपालिका घोषणा गरिएको छ । बाल स्वास्थ्य कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्र रहेका लक्षित बालबालिकालाई सबै खोप पूरा गर्दै गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता भएको गाउँपालिका घोषणा गरिएको


धान दिवसमा बाह्रदशी एमालेको मनोरञ्जनात्मक कार्यक्रम

बाह्रदशी । नेपाल कम्युनिस्ट पार्टी एमाले बाह्रदशी गाउँ कमिटीको आयोजनामा राष्ट्रिय धान दिवस मनाइएको छ । असार १५ मा बाह्रदशी –५ स्थित पूर्वी टोलमा राष्ट्रिय धान दिवस मनाइएको हो ।


बाह्रदशीको नीति तथा कार्यक्रम : एमवीवीएस डाक्टरसहितको स्वास्थ्य सेवा, वडा विकासमा हातेमालो अभिायन

शिक्षा, स्वास्थ्य र कृषि प्राथमिकतमाचकचकी । बाह्रदशी गाउँपालिकाले नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य र कृषिलाई मुख्य प्राथमिकतमा राखेको छ । शुक्रवार गाउँपालिका अध्यक्ष देवेन्द्र चौलागाईले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९-०८०


जिसस झापामा एमालेका सबै उम्मेदवार निर्विरोध

बिर्तामोड । जिल्ला समन्वय समिति झापाका सबै पदहरूमा नेकपा एमालेको तर्फबाट मनोनयन दर्ता गरेका उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका छन् । आज असार ७ गते जिल्ला निर्वाचन कार्यालय भाद्रपुरमा मनोनयन दर्ताको


बाह्रदशीमा स्काउटको दिक्षान्त समारोह

बाह्रदशी । नेपाल स्काउटको ७१ औं स्थापना दिवसको अवसरमा बाह्रदशी स्काउटले दिक्षान्त समारोह सम्पन्न गरेको छ । बाह्रदशी गाउँ पालिकाको सभाहलमा पालिका अध्यक्ष देविन्द्र प्रसाद चौलागाईंको प्रमुख आतिथ्यतामा भएको सो


बाह्रदशीले कक्षा ११ र १२ निशुल्क पढाउने

बिर्तामोड । झापाको बाह्रदशी गाउँपालिकाले कक्षा ११ र १२ का विधार्थीलाई निशुल्क पढाउने निर्णय गरेको छ । शुक्रवार बसेको पहिलो कार्यपालिका बैठकले सो निर्णय गरेको गाउँपालिका अध्यक्ष देवेन्द्र चम्लागाईले जानकारी


बाह्रदशीका अध्यक्ष उपाध्यक्षद्वारा पदभार ग्रहण, गर्भवती महिलाको भिडियो एक्स–रे निशुल्क गर्ने घोषणा

बिर्तामोड । झापा बाह्रदशीका अध्यक्ष देवेन्द्र चम्लागाई र उपाध्यक्ष शान्ता शिवाकोटीले पदभार ग्रहण गरेका छन् । आज गाउँपालिकाको कार्यालयमा आयोजित सपथग्रहण कार्यक्रम पश्चात अध्यक्ष, उपाध्यक्षले पदभार ग्रहण गरेका हुन् ।


बाह्रदशीको अध्यक्षमा देवेन्द्र, उपाध्यक्षमा शान्ता खरेल निर्वाचित

बिर्तामोड । बाह्रदशी गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षमा एमालेका उम्मेद्वार निर्वाचित भएका छन् । अध्यक्षका उम्मेद्वार देवेन्द्र चम्लागाई र उपाध्यक्षमा शान्ता खरेल निर्वाचित भएका हुन् । एमालेले गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित वडा नं.


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]