बिर्तामोड । झापाको चारपाने– राजगढ सडक खण्डमा आज भएको सवारी दुर्घटना मृत्यु हुने सनम हेमरम क्यानडा जाने अन्तिम तयारीमा थिए । उनको भिजा आइसकेको थियो । पर्सितिर उनको उडान थियो, उनका एक साथीले भने । बिर्तामोडको कंगरुबाट क्यानडाको प्रक्रिया पुरा गरेका हेमरम क्यानडाका लागि मालसामान समेत तयारी गरिसकेका थिए । क्यानडाका लागि अन्तिम तयारी गरेका…