बैशाख १६, २०८१ आईतबार

बाह्रदशी

झापामा बाढीले सात परिवार विस्थापित

बिर्तामोड – अविरल वर्षापछि झापाका विभिन्न खोलामा आएको बाढीले बुधबार ७ परिवार विस्थापित भएका छन् । बिरिङ खोलामा आएको बाढीले किनारका बस्ती कटान गर्न थालेको छ । जिल्ला प्रहरी कार्यालयका


बाह्रदशीका तीन पुरुषमा कोरोना पुष्टि, झापामा संक्रमितको संख्या ५०९ पुग्यो

बिर्तामोड । झापाको बाह्रदशीमा आज तीन जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका जीवन चौलागाईका अनुसार उनीहरु वडा नं. ५ र ६ का हुन् ।आसाम


५ गते बिर्तामोड आएका थिए बाह्रदशीका संक्रमित

आफुसँग भेट भएकाहरुको पीसीआर परीक्षण गरिदिन आग्रह बिर्तामोड । बाह्रदशी गाउँपालिकाका नेकपाका एक जना नेता र राजगढ बजारमा औषधि व्यवसाय गर्दै आएका एक जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि अहिले


समुदायमा कोरोना फैलिएको आशंकापछि बाह्रदशी गाउँपालिका शिल

बिर्तामोड । झापाको बाह्रदशी गाउँपालिका शिल गरिएको छ । समुदाय स्तरमा कोरोना फैलिएको आशंका पछि गाउँपालिकाले वडा नं. १ , २ र ३ लाई शिल गरेको छ । गाउँपालिकाका अनुसार


बाह्रदशीका पहिलो संक्रमित मुजाहिर आलम भन्छन् – कोरोनालाई जिते, गाउँलेसँग हारे

बिर्तामोड । झापा बाह्रदशी–४ का मुजाहिर आलम कोरोना जितेर घर फर्केको महिना दिन पुग्न लाग्यो । उनी घर फर्किएरपछि नियमति कामकाजमा लागेका छन् । घरको टाटी बुन्नेदेखि कृषिको काममा व्यस्त


झापाको बाह्रदशीमा थप २ जनामा कोरोना पुष्टि

बिर्तामोड । झापामा आज थप २ जनामा कोरोना पुष्टि भएको छ । आज पुष्टि हुनेहरु बाह्रदशी गाउँपालिकाका पुरुष छन् । उनीहरु दुवै जना भारतबाट आएका थिए । हप्तादिनअघि भारतबाट आएका


झापामा थप १ जनामा कोरोना , शुक्रवार दिल्लीबाट आएका थिए संक्रमित पुरुष

बिर्तामोड । झापाको बाह्रदशीमा थप १ जनामा कोरोना पुष्टि भएको छ । बाह्रदशी ३ का एक पुरुषमा संक्रमण पुष्टि भएको हो । उनी गत शुक्रवार दिल्लीबाट आएका थिए । बाह्रदशी


नेपालमा ३० वर्ष मुनिका संक्रमित धेरै

झापा । कोभिड महामारी रोकथामका लागि बन्दाबन्दी जारी गरिएका दुई महीना पूरा भएको छ । ९ माघमा पहिलो संक्रमित भेटिए पनि सरकारले गएको ११ चैत देखि देशव्यापी बन्दाबन्दी जारी गरेको


झापा उच्च जोखिममा

विष्णुप्रसाद पोखरेल दमक ।  झापामा नोबेल कोरोना सङ्क्रमितको सङ्ख्या ३५ पुगेको छ । तीन साताअघि दुईजना सङ्क्रमित रहेको झापामा तीन दिनअघि १० जना फेला परेका थिए ।  बिहीबार बिहान १५ र दिउँसो


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]