झापाको बाह्रदशीमा एमालेको अग्रता कायमै

बिर्तामोड । नेपाली कांग्रेसको गढ मानिएको बाह्रदशीमा नेकपा एमालेका अध्यक्ष पदका उम्मेद्वारका देवेन्द्र चम्लागाईको अग्रता कायम गरेका छन् । प्रारम्भिक मत परिणाम अनुसार अध्यक्षमा चम्लागाईले २७२८ मत प्राप्त गरेका छन् भने कांग्रेसका उम्मेद्वारले २५९४ मत ल्याएका छन् । यस्तै, उपाध्यक्षमा एमालेको उम्मेद्वारले २९५२ र गठबन्धनको उम्मेद्वारले १२९९ मत प्राप्त गरेका छन् । अध्यक्षमा एमालेले १३४…