जंगली हात्तीको आक्रमणबाट बाह्रदशीमा एक वृद्धको मृत्यु

झापा । झापामा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका– १ निवासी ८० वर्षीय वृद्ध देवीबहादुर अधिकारी रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए । प्रहरीका अनुसार मंगलबार बिहान १० बजे मनकामना सामुदायिक वनभित्र घाँस दाउरा टिप्ने गएको बेला हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट गम्भीर…