बाह्रदशी १ को विकासमा फड्को

बाह्रदशी सेरोफेरोबाह्रदशी गाउँपालिका वडा नं. १ मा हामी जनप्रतिनिधि भई पाँच वटा विषयलाई प्राथमिकता राखेर काम गरेका छौं । शिक्षा, स्वास्थ्य, सुरक्षा, कृषि, पर्यटन र पूर्वाधार विकास हाम्रो प्राथमिकतामा थियो र छ । त्यसमा सबै भन्दा पहिला कृषि अन्तर्गत हामीले बाह्रदशी गाउँपालिका वडा नं. १ मा किसानहरुलाई सहज तरिकाले आफ्ना बालीनाली उत्पादन गर्नका लागि बिभिन्न…