बैशाख २३, २०८१ आईतबार

कनकाई

कोटीहोमको पीसीआर ल्याव प्रादेशिक अस्पताल भद्रपुरलाई हस्तान्तरण

कनकाई । झापाको कनकाई ४ कोटीहोमस्थित समर्पण राष्ट्रिय अभियानको भवनमा रहेको पीसीआर ल्याबको सम्पूर्ण सामग्री प्रादेशिक अस्पताल भद्रपुरलाई हस्तान्तरण गरिएको छ । झापामा कोरोना सङ्क्रमण समुदायसम्म देखिन थालेपछि तीन वर्षअघि


दुर्गापुरमा दुर्घटना : गौरादहका एक युवाको घटनास्थलमै मृत्यु, यातायात अवरुद्ध खुल्यो

बिर्तामोड । झापाको कनकाई –१ दुर्गापुरमा आज विहान ७ बजे सवारी दुर्घटना हुँदा एक युवाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह घर भएका कुमार दर्जी रहेका छन् ।


भोलीदेखि कनकाईमा सुर्तिजन्य पदार्थ विक्री गर्न नपाइने

बिर्तामोड । झापाको कनकाई नगरपालिकाले भोली (साउन १) देखि सुर्तिजन्य पदार्थको विक्री र सार्वजनिक स्थलमा प्रयोग गर्न निषेध गर्दैछ । नगर कार्यपालिकाले गत जेठ १७ गते उक्त निर्णय गरेको थियो


रोटरी क्लव अफ सुरुङ्गामा कडेल र रोट्रयाक्टमा गिरीले लिए सपथ

कनकाई – सामाजिक क्षेत्रमा क्रियाशिल रहँदै आएको रोटरी र रोट्रयाक्ट क्लब अफ सुरुङ्गाको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । सुरुङ्गा जेसीजको सभा हलमा रोटरी क्लव अफ सुरुङ्गाको पाँचौं र


सुरुङ्गामा भारतीय माछा नष्ट

सुरुङ्गा । इलाका प्रहरी कार्यालय सुरुङ्गा र जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले झापाको सुरुङ्गामा भारतबाट नेपाल ल्याउदै गरेको माछा बरामद गरि नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय सुरुङ्गा


कनकाई नगरको नारा : ‘हाम्रो विकास हाम्रो हात, जुटौं सबै एकै साथ’

झापा – झापाको कनकाई नगरपालिकाले आगामी आर्थिक वर्षमा विकासमा जनसहभागिता जुटाउने अभियानलाई तिव्रता दिने भएको छ । नगरपालिकाले जारी गरेको वार्षिक नीति तथा कार्यक्रममा जनसहभागितालाई प्रोत्साहन गर्न हाम्रो विकास हाम्रो


रोटरी वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पत्रकार तीर्थराज खरेल पुरस्कृत

कनकाई । हेमकला–टिकाराम निरौला रोटरी बर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पत्रकार तीर्थराज खरेल पुरस्कृत भएका छन् । सामाजिक क्षेत्रमा विभिन्न गतिविधि संचालन गर्दै आएको रोटरी क्लव अफ सुरुङ्गाले रोटरी स्थापना दिवसको


कनकाईमा सूर्तीजन्य पदार्थको विक्रीमा प्रतिवन्ध

कनकाई । झापाको कनकाई नगरपालिकाले सूर्तीजन्य पदार्थको बिक्रीमा प्रतिबन्ध लगाएको छ । गत जेठ १७ गते सम्पन्न २५ औं कार्यपालिकाको निर्णय कार्यान्वयन गर्दै कनकाई नगरपालिकाले यही साउन १ गतेदेखि सार्वजनिकस्थलमा


कनकाईका २८ परिवारलाई जग्गाधनी पुर्जा

कनकाई । झापाको कनकाई नगरपालिकाका २८ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ । नगरमा बसोबास गर्ने भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गरिएको हो । भूमि व्यवस्था,


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]