बलियो बन्दैछ कनकाईमा शिक्षाको जग

सामुदायिक विद्यालय छोडेर निजीमा जानुपर्ने बाध्यता हट्यो ०७४ देखि ०८१ सम्म आइपुग्दा कनकाई नगरपालिकाभित्र शिक्षाले फड्को मारेको छ । ०७४ मा स्थानीय तहको निर्वाचनबाट निर्वाचित भई आउँदा विशेषगरी सामुदायिक विद्यालयहरुको अवस्था खस्किरहेको थियो । विद्यार्थीहरु सामुदायिक विद्यालय छोडेर निजी जाने संख्या उच्च थियो । अहिले त्यसको विपरित भएको छ । अहिले सामुदायिक विद्यालयहरुको गुणस्तर सुधार…