बिर्तामोड । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि आज प्रतिनिधिसभा सदस्यमा झापा क्षेत्र नं १ बाट उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ । काठमाडौँबाट भद्रपुर
शिवसताक्षी । झापाको शिवसताक्षीमा बिहीबार नगरभित्रको मंगलबारे र पाराबारी बजार अनुगमन गरिएको छ ।शिवसताक्षी नगरपालिका वडा नं. २ को मंगलबारे र वडा नंं ३ को पाराबारी बजार अनुगमन गरिएको हो
बिर्तामोड । झापाको शिवसताक्षीमा कार दुर्घटनामा परि मृत्यु भएका दुई जनाको पहिचान खुलेको छ । सप्तरीका ४४ वर्षीय बलराम यादव र सुनसरी इटहरीकी ३० वर्षीया गीता चौधरीको मृत्यु भएको विएण्डसी
शिवसताक्षी । शिवसताक्षीका जनप्रतिनिधिले कार्यभार सम्हालेको सय दिन पुरा भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ४ ले सय दिनमा जनमुखी काम गरेको पाइएको छ । वडाध्यक्षमा निर्वाचित भएपछि वडाध्यक्ष
शिवसताक्षी । झापा शिवसताक्षी १० दोमुखाकी ३ वर्ष अघिदेखि साङ्लोमा बाँधिएकी महिलाको इटहरी स्थित मायाघर नेपालले उद्धार गरेको छ । उनलाई शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर
शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा वडा नं. १० दोमुखाकी अम्बिका ढकाल ३ वर्षदेखि साङ्लीमा बाँधिएकी छिन् । उनको खुट्टामा साङ्लीले बाँधिएको छ । भागेर घर छोडेर हिड्छिन भनेर उनका परिवारले सांङ्लीले
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले नगरका बाटाहरुमा लगाउँदै आएको ढाट हटाउने भएको छ । नगरका सवारी साधनहरुलाई कर संकलनका लागि लगाउँदै आएको ढाट हटाउने भएको हो । शिवसताक्षी नगरपालिकामा आयोजित एक
बिर्तामोड । झापा शिवसताक्षी ४ र ५ का सुत्केरी महिलाहरुलाई पौष्टिक आहार वितरण गरिएको छ । आज एक कार्यक्रमका बिच पौष्टिक आहारसँगै झुल वितरण गरिएको वडा नं. ५ का वडाध्यक्ष
सुरुङ्गा । झापाको शिवसताक्षी नगरपालिका –४ जनता बजारमा आइतबारदेखि माछापुछ्रे बैंकले शाखारहित सेवा सुरु गरेको छ । आइतवार झापा क्षेत्र नम्बर ४ का सांसद एलपी साँबा लिम्बुले बैंकको १६७ औ