स्वर्णलक्ष्मीको १४ औं स्थापना दिवस : विद्यार्थीलाई स्कुल व्याग

शिवसताक्षी । स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले शिवसताक्षी नगरपालिका ८ स्थित श्री झिलझिले माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई स्कुल व्याग वितरण गरेको छ । स्वर्णलक्ष्मी सकोसले सेवा केन्द्र झिलझिलेले १४ औं स्थापना दिवसको अवसरमा झिलझिले माध्यमिक विद्यालयका कक्षा १ देखि ५ सम्मका २५ जना विद्यार्थीलाई स्कुल व्याग वितरण गरिएको हो । सहकारीले आज सदस्यहरुलाई सहकारी शिक्षा…