धेरै मुद्धा जग्गा विवादका

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा रहेकोे ६० वटा मुद्धामा ४३ ओटा मुद्धालाई टुड्ग्याएको छ । जसमा चालु वर्षमा १९ थान र अघिल्लो आ.व. दर्ता भई नटुंगिएका मद्धा ११ थान रहेका थिए । टुंगिन बाँकी हुन बाँकी १७ वटा मुद्धामध्ये ८ मुद्धा विचाराधिन ४ मुद्धा फिर्ता र ५ ओटा मुद्धा मेलामिलाप हुन नसकेपछि दुवै पक्षको सहमतिमा अदालत…