बैशाख १७, २०८१ सोमबार

आर्थिक

ताप्लेजुङमा ग्यास र पेट्रोलिय पदार्थको अभाव

ताप्लेजुङ । पाँचथरको हेवा खोलामा बेलिब्रिज समयमै नबनेपछि ताप्लेजुङमा खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको अभाव भएको छ । बाढीपहिराले हेवा खोलामा रहेको मोटरेबल पुल बगाएपछि अहिलेसम्म बेलिब्रिजको निर्माण सम्पन्न


मिटरब्याज पीडितको आठ बिघा जग्गा फिर्ता

काठमाडौं । मिटरब्याजका साहुहरूले लिएको आठ बिघा जग्गा पीडितहरूले फिर्ता पाएका छन् । गृह मन्त्रालयका अनुसार उनीहरूले अहिलेसम्म आठ बिघा आठ कठ्ठा नौ धुर जमिन फिर्ता पाएको र अझै मेलमिलापमार्फत फिर्ता


कोशी प्रदेशमा बढ्यो दुध उत्पादन

विराटनगर, असार २८ गते । असार, साउन र भदौ बजारमा सबैभन्दा धेरै दुध अभाव हुने महिना हुन् । चैत महिनादेखि नै दुधको उत्पादन क्रमशः घट्दै गएर असारदेखि भदौसम्म चरम अभाव


सीमान्त जोगबनी बजारका कारण घट्दै विराटनगरको व्यापार

अनुज सापकोटा टङ्कीसिनवारी, २७ असार (रासस) : अधिकांश नेपाली उपभोक्ताले भारतको विहार राज्यमा पर्ने सीमान्त जोगबनी बजारमा गई किनमेल गर्ने गरेका कारण विराटनगर र आसपासको व्यापार घटेको छ । जोगबनी


नेप्से परिसूचक २५ अंकले बढ्यो

बिर्तामोड । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आजको कारोबारमा नेप्से परिसूचक २५ दशमलव ३१ अङ्कले बढेर दुई हजार ९७ दशमलव ५५ अङ्कमा कायम भएको हो


बचतकर्ताको खातामा पहुँच पुर्याएर लाखौँ रकमान्तर

विराटनगर । बैंकको कर्मचारी हुँ भन्दै बचतकर्ताको खातामा पहुँच पुर्याएर एक व्यक्तिले लाखौँ रकम आफ्नो खातामा रकमान्तर गरेका छन् । मोरङका २१ वर्षीय महमद मोजाहिद मियाँले बोनस प्राप्त हुने लोभ


नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

बिर्तामोड । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ७३ अङ्कले ओरालो लागेर दुई


सरकारले दियो एकै दिन ४१ अर्ब भुक्तानी

बिर्तामोड । सरकारले एकै दिन ४१ अर्ब ६८ करोड ३९ लाख रुपैयाँ भुक्तानी दिएको छ । यसअघि सरकारले दिनमा ३–४ अर्ब रुपैयाँ मात्र भुक्तानी दिने गरेको थियो । आर्थिक वर्ष


बिर्तामोडमा बजाजका दुई नयाँ पल्सर विक्री सुरु

बिर्तामोड । बजाजको नेपालका लागि आधिकारिक वितरक गोल्छा गु्रप अन्तर्गतको हंसराज हुलासचन्द एन्ड कम्पनीले नयाँ पल्सर एनएस २०० र एनएस १६० सार्वजनिक गरेको छ । यी दुवै अत्याधुनिक मोडलहरूले नेपाली


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]