जेष्ठ ६, २०८१ आईतबार

सम्पादकीय

दशैं मितव्ययी बनाऔं

सम्पादकीयआजबाट बडादशैं शुरु भएको छ । घटस्थापनासँगै बडादशैं शुरु भएको हो । यो वर्षको दशैं आर्थिक रुपमा त्यति सहज छैन । लामो समयदेखिको आर्थिक तरलताले सबैलाई प्रभावित बनाएको छ ।


कमजोर गठबन्धन

सम्पादकीयपरमादशेबाट दुई तिहाईको सरकार हटाउने सर्वोच्चको फैसलापछि मुलुकमा राजनीतिक वेथिती बढ्दै गएको छ । त्यसैको प्रारुप हो, कांग्रेस नेतृत्वको गठबन्धन । दलहरु एक हुनु सबैका लागि सराकारात्मक छ । तर,


बालगृहलाई सहयोग गरौं

सम्पादकीयहाम्रो समाजमा कुनै बेला सहयोगीहरुको लावालस्कर देखिन्थ्यो । समाजसेवीको पहिचान बनाउन पनि सामाजिक सेवाको कर्म गरेको प्रशस्त देखियो । सानो सहयोग गरेर ठुलो प्रचार गर्नेहरु पनि यहाँ कम थिएनन् ।


आत्महत्या न्यूनिकरण गर्न योजना बनाऔं

सम्पादकीयझापाको कचनकवलमा तीन किशोरी एउटै रुखमा मृत अवस्थामा फेला परे । हेर्दा, आत्महत्या गरेको जस्तो देखिन्थ्यो । प्रहरीले त्यस घटनाका बारेमा के भएको हो सार्वजनिक गरेको छैन । सबैले आत्महत्या


व्याजदरमा मनपरी

सम्पादकीयआर्थिक तरलताले लामो समयदेखि वित्तीय क्षेत्र तहसनहस भएको छ । बजारमा व्यापारी अप्ठ्यारोमा छन् । बैंक तथा वित्तीय संस्था कर्जा लगानीबाट पछि हटेका छन् । वित्तीय संस्थामा पनि सहकारीहरु कर्जा


गठबन्धन सरकारबाटै संविधानमाथि प्रहार

सम्पादकीयआज सातौं संविधान दिवस । संविधान दिवसको एकदिन अघि प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणा माथि नजरबन्द गरियो । कांग्रेस, माओवादी नेतृत्वको परमादेश सरकारले जवरालाई स्वतन्त्र पूर्वक हिडडुल गर्न पाउने नैसर्गिक अधिकारमाथि


फोहोरमा गठबन्धनको प्रपञ्च

सम्पादकीयकेहि हप्तादेखि बिर्तामोडमा उठाउन नसकेको फोहोरमैला लगभग व्यवस्थापनको चरणमा छ । दैनिक १० देखि १५ ट्याक्टर फोहोर व्यवस्थापन गरिरहेको नगरपालिकाले व्यापक अवरोधका कारण नियमित रुपमा फोहोरमैला व्यवस्थापन गर्न सकेको थिएन


बिर्तामोडका उपभोक्ता मारमा

सम्पादकीयआम उपभोक्ताले स्वच्छ, स्वस्थ्य र उचित मुल्यमा उपभोग्य सामग्री खरिद गर्न पाउनुपर्छ । सर्वमान्य सिद्धान्त नै हो, स्वच्छ र उचित मुल्यको सवाल । तर, अधिकांश व्यवसायीबाट उपभोक्ता ठगिएका छन् ।


झापामा मिटरव्याजीको आतंक

सम्पादकीयमानवीय जीवनमा व्यवहारिक कठिनाईहरु आइरहन्छन् । कोहि कठिनाईमा सहयोग गर्नेहरु हुन्छन् त कोहि कठिनाईमा फाइदा उठाउनेहरु हुन्छन् । मुलतः फाइदा उठाउनेहरुबाट धेरै नागरिकको विल्लीवाठ भइरहेको घटनाहरु सार्वजनिक भएका छन् ।


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]