बैशाख २१, २०८१ शुक्रबार

स्थानीय चुनाव २०७९

चुनाव हार्ने देखेपछि बखेडा नझिक्नोस् : आयोग

काठमाडौं । निर्वाचन आयोगले जनप्रतिनिधिविहीनताको अवस्था आउन नदिन यही जेठ ५ गतेभित्रै मतगणना सक्न निर्देशन दिएको छ । आयोगले मंगलबार विज्ञप्ति जारी गरी ५ गतेभित्र मत परिणाम सार्वजनिक गर्न अधिकतम


झापामा गठबन्धनभित्र माओवादीलाई धोकैधोका

बिर्तामोड । झापाका अधिकांश पालिकामा गरिएको पाँच दलीय गठबन्धनमा नेकपा माओवादी केन्द्रलाई ठुलो धोका भएको छ । गठबन्धन पराजित भएका पालिकाहरुमा समेत माओवालीले बराबर मत नपाएको परिणामहरु सार्वजनिक भएका छन्


४८५ स्थानीय तहको परिणाम सार्वजनिक

काठमाडौँ – स्थानीय तह सदस्य निर्वाचन, २०७९ को जारी मतगणनाको परिणाम आउनेक्रम जारी छ । आज साँझ ८ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्टि भएअनुसार ४८५ स्थानीय तहको अन्तिम मत परिणाम


रोङ गाउँपालिका अध्यक्षमा कांग्रेसका मनिकुमार निर्वाचित

इलाम । इलामको रोङ गाउँपालिकामा नेपाली कांग्रेसका मनिकुमार स्याङबो (सुवास) अध्यक्षमा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका मेहेरमान तामाङलाई पराजित गरेका छन् । स्याङबोले ४ हजार छ सय ७९ मत


बाह्रदशीको अध्यक्षमा देवेन्द्र, उपाध्यक्षमा शान्ता खरेल निर्वाचित

बिर्तामोड । बाह्रदशी गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षमा एमालेका उम्मेद्वार निर्वाचित भएका छन् । अध्यक्षका उम्मेद्वार देवेन्द्र चम्लागाई र उपाध्यक्षमा शान्ता खरेल निर्वाचित भएका हुन् । एमालेले गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित वडा नं.


राप्रपाले गुमायो कचनकवल : अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमालेका उम्मेद्वार निर्वाचित

बिर्तामोड । अघिल्लो स्थानीय चुनावमा राप्रपाले बहुमत जितेको कचनकवल गाउँपालिकामा कांग्रेसका अध्यक्षका उम्मेद्वार कालेन्द्र राजवंशी निर्वाचित भएका छन् । उपाध्यक्षमा एमालेका उम्मेद्वार नवराज भट्टराई निर्वाचित भए । सो गाउँपालिकामा कांग्रेस–एमालेले


हल्दिबारीको अध्यक्षमा राप्रपाका रवीन्द्र लिङ्देन निर्वाचित

हल्दिबारी। झापाको हल्दिबारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा रवीन्द्र लिङ्देन र उपाध्यक्षमा लक्ष्मी मैनाली निर्वाचित भएका हुन् । लिङ्देनले ६ हजार ८५६


कनकाईको मेयरमा एमालेका राजेन्द्र पोखरेल निर्वाचित

बिर्तामोड । झापा कनकाई नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार राजेन्द्र पोखरेल निर्वाचित भएका छन् । भर्खरै सम्पन्न मतगणना अनुसार पोखरेल निर्वाचित भएका हुन् । यस्तै उपमेयरमा नेपाली काङ्ग्रेसको उम्मेदवार आशा शर्मा


कनकाई १ मा एमालेको प्यानलै निर्वाचित

बिर्तामोड । कनकाई नगरपालिका वडा नं. १ मा नेकपा एमालेको प्यानल नै निर्वाचित भएको छ । भर्खरै घोषणा गरिएको परिणाम अनुसार एमालेका वडाध्यक्षका उम्मेद्वार सुशिल कुमार पोखरेल निर्वाचित भएका छन्


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]