बैशाख १८, २०८१ मंगलबार

सामाजिक

युवाको सक्रियतामा क्यान्सर पीडित मुर्मूको उपचार हुँदै

बिर्तामोड । झापा गाउँपालिका –६ भृकुटी चोककी ५९ वर्षीया बाहा मुर्मूको क्यान्सर रोगको उपचारमा स्थानीय युवाले सक्रियता देखाएका छन् । स्थानीय अगुवा युवा अनेरास्ववियूका केन्द्रीय सदस्य मनोज ताम्ली, प्रेम विष्ट


सिम्रिक साकोसद्वारा २ लाख २२ हजार उपचार सहयोग

बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोड सेवा केन्द्रले आफ्ना ११ जना सदस्य र तिनका परिवारलाई उपचार सहयोग हस्तान्तरण गरेको छ । संस्थाका विभागीय प्रमुख विजय बस्नेत


‘सामाजिक उद्यमशीलता कोष’ स्थापना गरिने

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सामाजिक क्षेत्रको कामलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउने गरी काम गर्न समाजकल्याण परिषद्का कर्मचारीलाई निर्देशन दिएका छन् । ललितपुरस्थित परिषद्को


मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस: झापामा बढ्दो मानव बेचबिखन

उत्तम नेपाल भद्रपुर । झापामा बर्षेनी मानब बेचबिखनको अवस्था भयावह पाइएको छ । यसको गतिविधिले समाज आक्रन्त देखिएको छ । झापाका मुख्य दुइ नाका काँकडभिट्टा र भद्रपुरबाट मानव तस्करले छिमेकी


युरिया मल भित्रन शुरु, एक हप्ताभित्र वितरण सहज हुने

झापा । सरकारले धानका लागि आवश्यक पर्ने रासायनिक मल युरिया नेपाल भित्रन शुरु भएको छ । साल्ट ट्रेडिङ लिमिडेटमार्फत युनाइटेड अरब इमिरेट ९युएई० बाट ३२ हजार ५०० मेट्रिक टन युरिया


निःशुल्क हवाई सेवाले दुर्गमका गर्भवतीको ज्यान जोगिँदै

स्वास्थ्य संस्था तथा आवश्यक उपकरणको अभावमा समस्या भोगिरहेका कर्णालीका गर्भवती महिलाको हवाई मार्गबाट उद्धार हुँदा दर्जनौँको ज्यान बचेको छ । महिला तथा बालबालिका मन्त्रालयअन्र्तगत राष्ट्रपति उद्धार कोषले कर्णालीका गर्भवती महिलाको


जातीय विभेद गर्ने तीनजना पक्राउ

दलितसँग विवाह गरेका कारण छोरीलाई बुबाको मृत्युपछि अन्तिम संस्कार गर्न नदिने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाम माई नगरपालिका– २ दानाबारीकी यामकला आचार्य विश्वकर्मालाई दलितसँग विवाह गरेकै कारण बुबा


कोरोनामा आयुुर्वेदिक उपचार प्रभावकारी

कीर्तिपुुर, साउन ३२ गते । कोरोना भाइरस (कोभिड–१९) को उपचारका लागि हालसम्म पनि भरपर्दो औषधि आविष्कार हुन नसकेका बेला नेपालमा आयुर्वेदिक पद्धतिले छोटो समयमै सङ्क्रमित बिरामीले स्वास्थ्य लाभ पाउन थालेका छन् । कोरोनाका


झापा प्रहरीको सफलता : हत्या अभियोगमा १७ वर्षदेखि फरार अभियुक्त पक्राउ

बिर्तामोड । झापा प्रहरीले १७ वर्षदेखि फरार रहेका अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले साविक जलथल –४ का दुर्गा बहादुर थापा मगरलाई सार्वजनिक गरेको हो । मगरको समूहले


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]