बैशाख २६, २०८१ बुधबार

शिक्षा

विश्व शिक्षक दिवस : शिक्षणमा सूचना प्रविधिको प्रयोगमा जोड

काठमाडौं । विश्व शिक्षक दिवसका अवसरमा सूचना तथा सञ्चार प्रविधिको उपयोगसहित शिक्षण क्रियाकलापमा शिक्षकको भूमिकाबारे छलफल गर्दै नेपालमा पनि दिवस मनाइएको छ । महिला शिक्षक समाज केन्द्रीय समितिको आयोजना तथा


‘एक शिक्षण संस्था एक उद्यम कार्यक्रम’ सञ्चालन हुने

झापा । अब विद्यार्थी विद्यालयमा नै उद्यमशील बन्ने भएका छन् । पढाइको बाबजुद उनीहरुलाई उद्यमशीलतातर्फ आकर्षित गर्न राष्ट्रिय युवा परिषद्ले विद्यालयमा ‘एक शिक्षण संस्था एक उद्यम कार्यक्रम’ सञ्चालन गर्न थालेको


कनकाई प्याब्सनको अध्यक्षमा पुनः विनोद

कनकाई । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कनकाई नगरको दोस्रो अधिवेशनबाट कनकाई ५ स्थित बेनुबाजा अंग्रेजी माविका प्रिन्सिपल बिनोद सुब्बा पुनः अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । अध्यक्ष


सङ्घीय राजधानी काठमाडौँ बल्ल साक्षर घोषित

काठमाडौ – सङ्घीय मुलुकको राजधानी काठमाडौँ जिल्ला बल्ल साक्षर घोषित भएको छ । साक्षर घोषणा हुनेमध्ये काठमाडौँ ५५औँ जिल्लामा परेको छ । देशभरबाट आएर बस्ने यहाँका स्थायी र अक्सर बसोबास


स्याटरडे स्कुलले मनायो आफ्नो ५ औँ वार्षिक उत्सव

बिर्तामोड ।  बिर्तामोडस्थित स्याटरडे स्कुलले आफ्नो ५ औँ वार्षिक उत्सव मनाएको छ । शनिवार विद्यालयमा विद्यार्थीहरुलाई वृक्षारोपण र बगैँचा व्यवस्थापनको कक्षा दिँदै वार्षिक उत्सव मनाएको प्रिन्सिपल सरोज खरेलले जानकारी दिए ।


बिर्तामोड नगर प्याव्सनको अध्यक्षमा खनाल सर्वसम्मत

बिर्तामोड । बिर्तामोड नगर प्याव्सनको अध्यक्षमा उत्तम खनाल सर्वसम्मत भएका छन् । खनाल विर्ता मोडल स्कुलका फाउण्डर प्रिन्सिपल हुन् । शनिवार सम्पन्न अधिवेशनबाट निजी तथा आवासीय विधालय (प्याव्सन) बिर्तामोडको उपाध्यक्षमा


हतारमा विद्यालय नखोल्न मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग स्वास्थ्य मन्त्रालयले गरेको छलफलमा


कक्षा १२ को परीक्षा आजदेखि

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा बुधबारदेखि सुरु गर्दै छ । कोरोना भाइरसका कारण यसअघि स्थगित गरिएको परीक्षा सञ्चालन गर्न लागिएको हो । परीक्षा असोज ८ गतेसम्म


बाल गृहमा रहेका बालबालिकाहरुवीच बक्तृत्वकला

विराटनगर, २९ भदौ । प्रदेश १ का बाल गृहमा रहेका बालबालिकाहरुवीच प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगिता गरिएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश १ को आयोजनामा कोरोना संक्रमण : बालबालिकाको भोगाई


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]