बैशाख १८, २०८१ मंगलबार

स्वास्थ

नियमित खोप कार्यक्रम सञ्चालन हुने

काठमाडौं । कोरोना भाइरस ९कोभिड–१९० को त्रासपछि स्थगित खोप सेवा सरकारले नियमित सञ्चालन गर्ने भएको छ । रकारले यही वैशाख ५ गते अत्यावश्यक तथा आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्ने निर्णय


खानपान शैलीः पितापूर्खाबाट केही सिक्ने कि ?

हाम्रा पिता-पूर्खाले सदियौंदेखि खानपानको आफ्नै विशिष्ठ शैली अपनाउँदै आए । उनीहरु भुँईमा गुन्द्री ९सुकुल० ओछ्याएर पँलेटी कसेर बस्थे । शीरको टोपी उतार्थे । आफ्नो भागमा आएकामध्ये केही खानेकुरा अघिल्तिर चढाउँथे


काेभिड १९ : २४ लाखभन्दा धेरै सङ्क्रमित

काठमाण्डाै – विश्वका विभिन्न देशमा २४ लाखभन्दा धेरैमा कोरोना भाइरस (काेभिड १९) काे सङ्क्रमण पुष्टि भएको छ । दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा


७७ वटै जिल्लामा आरडीटी परीक्षण

सरोज ढुङ्गेल – काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर दुई हजार १६८ जनाको कोरोना भाइरस (कोभिड–१९) परीक्षण भएको र तीमध्ये कसैलाई पनि कोरोना सङ्क्रमण देखिएको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले


मङ्सिरमै नेपाल आएका थिए १२ कोरोना संक्रमित

भक्तिविलाश पोखरेल गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केस्थित मस्जितमा लुकिछिपि बसेका १६ जना मध्ये १२ जना भारतीयसहित १३ जनामा कोराना भाइरसको संक्रमण पुष्टि भएपछि प्रहरीले संक्रमितहरुको ट्राभल हिस्ट्रि


मस्जिदका धर्मगुरुसहित १४ जनाको आरडिटी परीक्षण ‘नेगेटिभ’

उदयपुर । उदयपुरको एक मस्जिदमा एकै साथ १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि देशैभरिका मस्जिदमा सरकारले निगरानी बढाएको छ । कोरोनाको जोखिम नियन्त्रण गर्न जारी बन्दाबन्दीका क्रममा एकै साथ


१ नं. प्रदेशमा १८ सय ९७ जनाको कोरोना परीक्षण

विराटनगर । प्रदेश १ मा शनिबारसम्म एक हजार ८ सय ९७ व्यक्तिको कोरोना परीक्षण भएको छ । दू्रत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने पीसीआर विधिबाट उनीहरुको परीक्षण भएको हो


कोरोना जितेर घर फर्किइन् फ्रान्सबाट आएकी युवती

काठमाडौं । कोराना संक्रमण पुष्टि भएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत एक युवती कोरोना जितेर घर फर्किएकी छिन् । उनी कोरोना पुष्टि भएपछि चैत १० गतेदेखि टेकुमा


झापामा छुट्टै कोभिड अस्पताल बनाइँदै

अर्जुन राजवंशी बिर्तामोड – कोरोना भाइरस संक्रमितहरूलाई उपचार गर्न झापामा छुट्टै अस्पताल बनाइने भएको छ । भेन्टिलेटरसहित कम्तीमा ५० शय्याको अस्पताल बनाउन ठाउँ छनोट गर्ने काम भइरहेको छ । प्रदेश


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]