बैशाख १३, २०८१ बिहीबार

जेएनयु पुगिन् दीपिका

भारतकी फिल्म अभिनेत्री दीपिका पादुकोण मंगलबार साँझ नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु युनिभर्सिटी(जेएनयु)मा पुगेर हालै आक्रमणको शिकार भएका विद्यार्थीलाई समर्थन जनाएकी छन् ।

दुई दिनअघि जेएनयुमा केही नकाबपोश मानिसले त्यहाँका विद्यार्थी  र शिक्षकलाई निशाना बनाउनुका साथै तोडफोडसमेत गरेका थिए । यसपछि नयाँ दिल्ली समेत देशका कैयौं क्षेत्रमा विद्यार्थी र अन्य मानिसले घटनाको निन्दा गरेका छन् । (बीबीसी)

प्रकाशित मिति : पुष २३, २०७६ बुधबार  १० : ०० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]