विप्लपसँग बम सकिएकै हो त ? आतंक मच्चाउन रक्सीको वोतल प्रयोग

बिर्तामोड । नेकपा विप्लप समुहले हिजो गौरादहमा राखेको शंकास्पद् वस्तु भनिएकोमा रक्सीको वोतल फेला प¥यो

गोल्धापका खनाल नौ दिनपछि फेला, भारत हुँदै चितवन कसरी पुगे ?

बिर्तामोड । नौ दिनदेखि वेपत्ता भएका हल्दिवारी– १ गोल्धाप बजारका व्यवसायी ६२ वर्षीय सुरेन्द्र प्रसाद

इजलासको एक महिना : सूझावको आशा

प्रकाशकीय प्रीय पाठक, हामीले अनलाईन मार्फत समाचार पस्किएको आज एक महिना पुरा भएको छ ।

संघर्ष समितिको प्रेस विज्ञप्ति

अर्जुनधारा–६ स्थित लक्ष्मी माविको वेथिती विरुद्ध हामी संघर्ष समिति गठन गरेर सुधारको निम्ति आन्दोलनरत भएको

झापामा विप्लपको नयाँ बमः रक्सीको वोतलमा बालुवा !

बिर्तामोड । नेकपा विप्लप समुहले झापाको तिन ठाउँमा राखेको शंकास्पद वस्तु मध्ये दुई ठाउँमा झुक्काएको

विप्लपको कुकर बममा बालुवा भेटियो, भर्खरै दुधेमा पनि शंकास्पदवस्तु फेला

बिर्तामोड । झापाको दुधेस्थित झरना पुलमा शंकास्पद वस्तु फेला परेको छ । भर्खरै प्राप्त जाकारी

आन्दोलनरत पक्षद्धारा लक्ष्मी माविमा तालाबन्धी

बिर्तामोड । विवादित अर्जुनधारा–६ स्थित लक्ष्मी माध्यमिक विधालयमा अनिश्चितकालिन तालावन्धी गरिएको छ । विधालयको वेथिती

विप्लव समूहले सेना बनाइसक्यो : गृहमन्त्री

काठमाडौं । नेकपा विप्लव समूहले जनसरकार गठन गर्नुका साथै जनसेना बनाएको सरकारले बताएको छ ।

झापाको दुई स्थानमा प्रधानमन्त्रीको तस्वीरसहित शंकास्पद् वस्तु फेला, आवातजावत रोकियो

बिर्तामोड । झापाको दुई स्थानमा शंकास्पद वस्तु फेला परेको छ । गौरीगञ्ज सडक खण्डस्थित गौरादह–१

एक्सेल र एशियन लाइफबीच सम्झौता

विर्तामोड । एक्सेल डेभलपमेन्ट बैंक र एशियन लाइफ इन्स्योरेन्सबीच आइतवार बैंक इन्स्योरेन्स सम्बन्धी सम्झौता भएको