असार २३, २०८२ सोमबार

आर्थिक

कोरोनाका कारण १० करोड नयाँ गरिबहरु पैदा हुने

एजेन्सी । कोरोना महामारीका कारण संसारभरिका शहरहरुमा बसोबास गर्ने १० करोडजति मानिसहरु गरिब हुने आँकलन गरिएको छ । विशेषज्ञहरुका अनुसार, कोरोनाका कारण जागिर गुमाउनेहरुका कारण त्यसरी नयाँ करोड गरिबहरु पैदा


प्रदेश १ सरकारले सानो आकारको बजेट ल्याउने गृहकार्य

हरि अधिकारी विराटनगर । कोरोना महामारीका कारण आर्थिक गतिविधि घटेका बेला प्रदेश १ सरकारले सानो आकारको बजेट ल्याउने गृहकार्य सुरु गरेको छ । चालु आर्थिक वर्षका लागि वर्ष ४२ अर्ब


नेपालीको प्रतिव्यक्ति आय साढे ८ हजारले बढ्यो

काठमाडौं –पछिल्लो एकवर्षको अवधीमा नेपालीहरुको आम्दानी प्रतिव्यक्ति ८ हजार ७५० रुपैयाँले बढेको छ । लकडाउनले गर्दा चैत यता अधिकाशं आर्थिक गतिविधि बन्द भएपनि प्रतिव्यक्ति आय बढेको देखिएको हो । केन्द्रीय


पूर्वी नाका बन्द हुँदा डिजेल, पेट्रोलमा १ रुपैयाँ ३ पैसा घाटा भएको व्यवसायीको दावी

अनिल वाग्ले झापा । पूर्वी नाका बन्द भएपछि पूर्वका करिव २५ पेट्रोल पम्पहरुले डिजल र पेट्रोलमा प्रति लिटर १ रूपैंया ३ पैसा घाटा बेहोरिरहेको पेट्रोल पम्प सञ्चालकहरूले बताएका छन् ।


बुद्धशान्तिको राहत कोषमा वाणिज्य संघको १ लाख ४१ हजार सहयोग

चन्द्र वाग्ले बुधबारे । झापा उद्योग वाणिज्य संघ बुद्धशान्ति शाखाले गाउँपालिकाले स्थापना गरेको राहत कोषमा शुक्रबार एक लाख ४१ हजार एक सय ११ रुपैयाँ सहयोग गरेको छ । वाणिज्य संघको


कोरोनाले गरिबी बढाउने

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले कोभिड–१९ ले बहुसङ्ख्यक जनतालाई बेरोजगारी र गरिबीतर्फ धकेलेको बताउनुहँुदै देशले गरिबी निवारणमा प्राप्त गरेको प्रयास र सफलता यसले कमजोर बनाएको धारणा व्यक्त गर्नुभएको छ ।


मजदुर कर्मचारीलाई तलब उपलब्ध गराउन माग

बिर्तामोड । नेपाल व्यापार कर्मचारी संघ (युनिकम) नेपालले लकडाउनको अवस्थामा व्यापार क्षेत्रका कर्मचारीका विषयमा उद्योग वाणिज्य संघ लगायतले गरेको एकतर्फी निर्णय मान्य नहुने जनाएको छ । संघका केन्द्रीय अध्यक्ष गजेन्द्र


खाद्यान्नमा मूल्य वृद्धि , उपभोक्ताको गुनासो

– सञ्चिता घिमिरे झापा । लकडाउन घोषणाको एक महिना बित्दा बजारमा चामल, दाल, मैदा, तेललगायत खाद्य सामग्रीको मूल्य बढेको छ । तरकारीको भाउ लकडाउन पहिलेकै अवस्थामा आए पनि खाद्य वस्तुको


सडेको दाल बेच्ने मेयर धरौटीमा रिहा

बारा। राहतमा बाँड्न सडेको दाल बिक्री गरेको आरोपमा पक्राउ परेका कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादव धरौटीमा रिहा भएका छन् । मेयर यादवसहित १२ जना बुधबार राती जिल्ला प्रशासन कार्यालय


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]