राष्ट्रिय एकद्वार प्रणाली लागू

काठमाडौँ । राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन गर्न भन्सार विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रबीच सम्झौता भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आइतबार आयोजित एक कार्यक्रमबीच यस्तो सम्झौता भएको हो । राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन आयोजनाका तर्फबाट भन्सार विभागका महानिर्देशक सुमन दाहाल र…