विर्तामोड । विर्तामोड वाणिज्य संघको पद् हस्तान्तरण निर्णय विना आयोजना गर्न खोजिएकोमा महासचिव भेषराज भण्डारीले (प्रशान्त) आपत्ति जनाएका छन् । उनले पुरानो समितिको बैठकले निर्णय नगरी पद् हस्तान्तरणको आयोजना गर्नु गलत भएको बताए । इजलाससित कुरा गर्दै भण्डारीले भने, ‘पद् हस्तान्तरण बारे बैठकमा निर्णय भएको छैन । अध्यक्ष कुमार भट्टराईले एकलौटी पद् हस्तान्तरणको आयोजना गर्नु…