काठमाडौँ । एसियाली विकास बैङ्क (एडीबी)ले सन् २०२१ मा नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । बैङ्कले हालै सार्वजनिक गरेको एसियन डेभलपमेन्ट आउटलुक प्रतिवेदनले सन् २०२० को १.९ प्रतिशतको ऋणात्मक आर्थिक वृद्धिदरमा सुधार हुने उल्लेख गरेको हो । गत वर्ष देशव्यापी बन्दाबन्दीबाट बिस्तारै बजार खुला हुँदै गएको र आन्तरिक माग बढ्दा आर्थिक वृद्धिदरमा…