गोल्धापका महिला किसानलाई घरघरमै पुगेर सम्मान

विर्तामोड । झापाको हल्दिवारी गाउँपालिका वडा नं. १ ले वडाभित्रका उत्कृष्ट महिला किसान र उद्यमी महिलालाई घरघर पुगेर सम्मान गरेको छ । वडाले शुक्रवार घर मै पुगेर कृषि पेशा गरिरहेका र पशुपालन गरिरहेका किसानलाई सम्मान गरेको हो । कृषि तथा पशुपालनमा किसानलाई उत्प्रेरित गर्ने उदेश्यले सम्मान गरिएको वडाध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिए । उनका अनुसार…