असार २३, २०८२ सोमबार

आर्थिक

झापाको राहत कोषमा साढे ५ करोड जम्मा, बिर्तामोडमा धेरै

बिर्तामोड । झापाको राहत कोषमा स्थानीय तह र अन्य क्षेत्रबाट संकलित रकम ५ करोड ५५ लाख ७ सय १८ पुगेको छ । यो तथ्याङक बुधबार बिहानसम्मको हो । यसमध्ये बिर्तामोड


दुई अर्ब बराबरको दूध नोक्सान

झापा । कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गरेको लकडाउन अवधिमा करीब रु दुई अर्ब दूध नोक्सान भएको छ । नेपाल डेरी एशोेसिएशनले लकडाउनको २१ दिनका अवधिमा रु पाँच


क्वारेन्टाइनमा बस्नेलाई दैनिक रु ५१० उपलब्ध गराउने

कास्की । गण्डकी प्रदेश सरकारले कोभिड–१९ को सङ्क्रमण न्यूनीकरणका लागि क्वारेन्टाइनमा बसेका व्यक्तिलाई खाना र नास्ताबापत दैनिक रु ५१० उपलब्ध गराउने भएको छ । प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले


२ सय ९५ परिवार चिया श्रमिकलाई गाउँपालिकाले दियो खाद्यन्न

अनिल वाग्ले बुद्धशान्ति । बर्ने चिया कमानका श्रमिकहरुले लकडाउन भएको २१ औं दिनमा राहत स्वरुप खाद्यान्य पाएका छन् । बुद्धशान्ति गाउँपालिकाले उनीहरुलाई आज सोमबार खाद्यान्य उपलब्ध गराएको हो । कमानमा


प्रदेश १ सरकारले पालिकाहरुलाई नौ करोड ५० लाख दिने घोषणा

बिराटनगर । प्रदेश १ सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि स्थानीय पालिकाहरूलाई नाै करोड ५० लाख रुपैयाँ प्रदान गरेको छ । नयाँ वर्ष २०७७ को अवसरमा आज


आजदेखि भरि सिलिण्डर ग्यास बिक्री

झापा । लकडाउनमा खाना पकाउने एलपिजी ग्यास आधा सिलिण्डर (७.१ किलो ) को बिक्री वितरण हुँदै आएकामा आजदेखि भरि ग्यास सिलिण्डरको बिक्री शुरु भएको छ । निगमकाअनुसार सबै ग्यास उद्योगले


दुई लाख अष्ट्रेलियन डलरको कोभिड १९ एक्स्पर्ट सहयोग कोष स्थापना

बिर्तामोड । एक्स्पर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको परोपकारी संस्था एक्स्पर्ट फाउण्डेशनले दुई लाख अष्ट्रेलियन डलरको कोभिड १९ एक्स्पर्ट सहयोग कोष स्थापना गरेको छ । अष्ट्रेलियामा अध्ययनरत अन्तराष्ट्रिय बिद्यार्थीहरुलाई पर्न सक्ने


बुद्धशान्तिलाई सहाराको ६१ हजार सहयोग

बुधबारे । सहारा नेपाल साकोसले बुद्धशान्तिले स्थापना गरेको राहत कोषमा ६१ हजार सहयोग उपलब्ध गराएको छ । लकडाउनका कारण खाद्यान्य अभाव झेलिरहेका विपन्न नागरिकका लागि खाद्यान्य उपलब्ध गराउन स्थानीय तहले


बुधबारे जेसीजले दियो २६ हजार

बुधबारे । बुधबारे जेसीजले लकडाउनका कारण खाद्यान्य अभाव झेलिरहेका अतिविपन्न नागरिकलाई खाद्यान्य उपलब्ध गराउने गरी बुद्धशान्ति गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषलाई नगद २६ हजार ३ सय र ५७ थान सावुन उपलब्ध


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]