टिप्न जान्नुपर्छ, पातमै फल्छ डलर

झापा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले झापालाई सुपारी जोन घोषणा गरेको छ तर जोनमा प्राविधिक नहुँदा सुपारी कृषकका धेरै समस्या सम्बोधन हुन सकेका छैनन् । सुपारी दानाको निर्यात पनि चार वर्षदेखि बन्द छ । हाल आएर खेर जाने पातबाट बनेका सामग्रीले भने स्वदेशी र विदेशी बजार जमाउन थालेका छन् । वगानमै कुहिएर खेर जाने सुपारीको पातबाट…