बिर्तामोडको कृषि बजारमा अब क्यूआरबाट कारोवार

बिर्तामोड । झापामा पहिलो पटक एनएमबि बैंकले बिर्तामोडस्थित कृषि बजारमा नगदरहित कारोवार शुरु गरेको छ । बैंकले जिल्लामै पहिलो पटक कृषि बजारमा क्युआर मार्फत कारोवार थालेको जनाएको छ । क्यूआरको औपचारिक शुभारम्भ बैंकका प्रदेश १ प्रमुख उत्सव घिमिरेले कृषि व्यवसायी अमर बहादुर तामाङ्गको पसलमा विद्युतीय भुक्तानीको प्रयोग गरी सामान खरिद गरेर गरेका थिए । एनएमबीले…