बैशाख २५, २०८२ बिहीबार

खेल

झापाका पूर्व राष्ट्रिय खेलाडी श्रेष्ठलाई कोरोना संक्रमण

बिर्तामोड । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी रञ्जित श्रेष्ठलाई कोरोना भाइरसको संक्रमण भएको छ । संक्रमणपछि उनी सेल्फ आइसोलेशनमा छन् । फेसबुकमा भिडियो मार्फत् उनले आफूलाई कोरोना भाइरसको संक्रमण


तेक्वान्दो खेलाडीद्वारा राहत वितरण

नवेश गुरुङ अर्जुनधारा । अर्जुनधारा नगरपालिका – ९ का विपन्न परिवारलाई आइतबार स्थानीय युवाको पहलमा राहत वितरण गरिएको छ । राष्ट्रिय तेक्वान्दो खेलाडी दिपेन धिमालको पहलमा वडाका बिपन्न २२ परिवारलाई


पूर्वाञ्चल गोल्डकप आयोजकले अझै दिएन रेफ्रीलाई पारिश्रमिक

बिर्तामोड । अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपमा काम गरेका रेफ्रीले पारिश्रमिक नपाएको बताएका छन् । गत कात्तिक महिनामा सञ्चालित गोल्डकपका आयोजकले हालसम्म पारिश्रमिक नदिएको रेफ्री श्याम दनुवारले जानकारी दिए । उनीहरुसँगै


अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप : झापाकै बद्नाम नगरियोस्

सम्पादकीय गत कात्तिक महिनामा झापाको डोमालाल राजवंशी रंगशालामा भएको अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप २०७६ ले झापाली फुटवलको इतिहासमा ठुलो धक्का लगाएको छ । कमाउने उद्देश्यले आयोजना गरिएको गोल्डकपमा विजेता भएको


कनकाई च्याम्पियन

झापा । कनकाई नगर खेलकुद विकास समिति झापाले महिला फुटबल प्रतियोगिता सुखानी सहिद स्मृति गोल्डकपको उपाधि जितेको छ । साविक विजेता कर्णसिंह सोनाम फुटबल क्लब ताप्लेजुङलाई शुक्रबार भएको फाइनल खेलमा


दूधेमा प्रदेश स्तरीय भेट्रान कप हुने

शिवसताक्षी । शिवसताक्षीको दूधेमा भेट्रान कप हुने भएको छ । दूधे खेल मैदानमा आगामी चैत्र १५ गतेदेखि २४ गतेसम्म प्रदेश नं. १ स्तरीय प्रथम कर्णबहादुर स्मृति भेट्रान कप हुने पत्रकार


पूर्वाञ्चल गोल्डकप आयोजक जायोन क्लवले दिएन विजेतालाई १८ लाख ७५ हजार, एन्फामा उजुरी

प्रदीप परियार बिर्तामोड । अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप २०७६ सकिएको ४ महिना बितेको छ । तर, त्यस गोल्डकपको उपाधि विजेता त्रिभूवन आर्मी क्लव र उपविजेता चर्च ब्वाइज युनाइटेड काठमाडौंले अझै


सुखानी गोल्डकप : ताप्लेजुङ र कनकाई फाइनल भिड्ने

झापा । साविक विजेता कर्णसिं सोनम एफसी यहाँ जारी १ नम्बर प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सुखानी सहिद स्मृति गोल्डकपमा कनकाई नगर खेलकुद विकास समिति झापासँग भिड्न भएको छ । धनकुटा


जुडोमा स्वर्ण पदक विजेता देविकालाई सम्मान

भद्रपुर । झापा जिल्ला जुडो संघले दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता देविका खड्कालाई सम्मान गरेको छ । जुडो खेलको माध्यमबाट अन्र्तराष्ट्रिय पहिचान निर्माण गर्न सफल झापाली चेली देविकालाई


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]