कनकाई - कनकाई नगर खेलकुद विकास समितिले संचालन गरेको वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि वडा नं.५ को पोल्टामा परेको छ । शुक्रबार वडा नंं.३ र वडा नं.५ विच भएको प्रतिस्पर्धात्मक खेलमा १-० गोलको अन्तरले वडा नं. ५ विजयी बनेको हो । विजेता टिमका खेलाडी भीम मगरले खेलको १२ औं मिनटमा गरेको पहिलो गोल नै निर्णायक…