शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी दिलमाया स्मृति कपको सुप्पर ८ को सोमबार भएको खेलमा शिवसताक्षी नगरपालिका वडा नं. १० सेमीफाइनलमा प्रवेश गरेको छ । कनकाई नगरपालिका वडा नंं. ६ लाई ५–०गोल अन्तरले पराजित गर्दै शिवसताक्षी १० सेमीफाइनलमा प्रवेश गरेको हो । खेलको १ मिनेट मै शिवसताक्षीका लागि जर्सी नं.७ का पवन राईले पहिलो गोल गर्दै…