ईपीएल क्रिकेटमा आज दुई खेल हुँदै

काठमाण्डाै - एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा आज दुई खेल हुँदैछन् । कीर्तिपुर मैदानमा हुने पहिलो खेलमा विराटनगर वारियर्स र चितवन टाइगर्स तथा दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र पोखरा राइनोज खेल्दैछन् । विराटनगर र चितवनबीचको खेल बिहान साढे ९ बजे सुरु हुनेछ । विराटनगरका कप्तान करण केसी र चितवनका सोमपाल कामी रहेका छन् । यस्तै…