ओमानविरुद्धको खेलमा नेपालको उत्कृष्ट जित

काठमाडौं । चारदेशिय टी २० क्रिकेट सिरिज अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले उत्कृष्ट जित निकालेको छ । ओमानको अल अमारतमा भएको खेलमा दिपेन्द्रसिंह ऐरीको उत्कृष्ट पारीका कारण नेपालले रोमाञ्चक जित निकाल्न सफल भयो ।  एक सय ३६ रनको लक्ष्य पक्ष्याइरहेको नेपालले २१ रन हुँदा पहिलो विकेट गुमाएको छ । नेपालका आशिफ शेख १४ रनमा आउट भएका…