बैशाख ३०, २०८२ मंगलबार

खेल

आजदेखि अर्जुनधारामा क्लव स्तरीय फुटबल हुने

शनिश्चरे । अर्जुनधारा नगरपालिका – ८ स्थित हात्तीकिल्ला फुटबल क्लबको आयोजनामा आजदेखि १५ गतेसम्म प्रथम क्लब स्तरीय यू –१८ फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । क्लबद्वारा मंगलबार स्थानीय चन्द्रोदय


दोस्रो मिस्टर कञ्जनजंघा बडी विल्डिङ च्याम्पियनसीप जेठ २५ बाट हुने

बिर्तामोड । कोशी प्रदेशस्तरीय दोस्रो मिस्टर कञ्जनजंघा बडी विल्डिङ च्याम्पियनसीप प्रतियोगिताको मिति जेठ २५ र २६ गते हुने तय भएको छ । झापाको बिर्तामोडमा आज पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता


प्रथम कर्पाेरेड सुपर सिक्स क्रिकेट : पहिलो इनिङको खेलहरु सम्पन्न

बिर्तामोड । बिर्तामोड नगर खेलकुद बिकास समितिको आयोजनामा शनिबारदेखि शुरु भएको प्रथम कर्पाेरेड सुपर सिक्स क्रिकेट प्रतियोगितामा ४ वटा खेल सम्पन्न भएका छन् । पहिलो इनिङ सम्पन्न भएका २ वटा


जिल्ला स्तरीय क्रिकेट : गंगा मेमोरियल र अरुणोदय विजयी

मेचीनगर । झापाको मेचीनगरमा जारी २१ औं झापा जिल्ला स्तरीय अन्तर विद्यालय छात्र, छात्रा क्रिकेट प्रतियोगिताको शुक्रवार भएको खेलमा छात्रतर्फ गंगा मेमोरियल स्कूल र छात्रातर्फ अरुणोदय अंग्रेजी मावि विजयी भएका


बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

बार्सिलोना – स्पेनिस ला लिगा फुटबल प्रतियोगिताको उपाधि बार्सिलोनाले जितेको छ । स्पेनिस ‘पावर हाउस’ बार्सिलोनाले आइतबार राति भएको खेलमा एस्पान्योललाई ४-२ गोलले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । जारी


बिर्तामोडमा प्रथम कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता

बिर्तामोड । नगर खेलकुद विकास समितिको आयोजनामा जेठ ६ गतेदेखि झापाको बिर्तामोडमा प्रथम कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता हुने भएको छ । समितिले आइतबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी


१९ वर्षमुनिका फुटबल खेलाडी छनोटका खेल सम्पन्न

रोहित काफ्ले भद्रपुर । भद्रपुर झापा गोल्डकपको आयोजनामा आज मेची रंगशालामा भद्रपुर नगरपालिकाभित्रका १६ देखि १९ वर्ष उमेर समूहका खेलाडीको सहभागितामा छनोट खेलहरू भएको छ । फागुनमा सम्पन्न प्रथम भद्रपुर


नेपाल र युएईको खेल आजका लागि स्थगित

काठमाडौं । एसीसी मेन्स प्रिमियर लिग क्रिकेटमा नेपाल र युएईबीच फाइनल खेल वर्षाका कारण स्थगित भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइलन खेल वर्षाका कारण प्रभावित


नेपाल एसीसी प्रिमियर लिगको फाइनलमा

काठमाडौं । भारी वर्षाका कारण खेल रद्द हुँदा एसीसी प्रिमियर कप अन्तर्गत सेमिफाइनल खेल रद्द हुँदा नेपाल समूह ए को विजेताको रूपमा फाइनल पुगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]