बिर्तामोड । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले समाजलाई परिवर्तन गर्न सक्ने आधार नै शिक्षा भएको बताएका छन् । परिवर्तनको आधार नै शिक्षा भएकाले सबैको प्राथमिकतामा शिक्षा हुनुपर्ने बताए । आज झापाको अर्जुनधारा–३ स्थित जनता माविको ६९ औं वार्षिकोत्सवमा सम्बोधन गर्दै सभामुख घिमिरेले शिक्षा क्षेत्रका लागि पर्याप्त बजेटको व्यवस्था हुनुपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि घिमिरेले सबै…